यस्तो छ बुटवल मण्डपमा भलिबलको रौनक (फोटो फिचर)

  • भलिवलका पारखीहरुलाई लोभ्याएको छ
  • बुटवल, फागुन । मणिमुकुन्द भलिवल क्लवको आयोजानमा बुटवल मण्डपमा छैठौं मणिमुकुन्द ५ नं प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता जारी छ । भलिवलका पारखीहरुलाई भलिवले लोभ्याएको छ ।

    शुक्रबार फाईनल प्रतिष्पार्धाको खेल समेत हुने छ । फागुन २४ गतेसम्म संचालन हुने प्रतियोगिताको प्रथम हुने टिमले नगद १ लाख १ हजार, द्धितिय हुनेले टिमले ७७ हजार , तृतीय हुनेले नगद ४४ हजार प्राप्त गर्नेछन भने सान्त्वना हुने टिमले नगद २२ हजार नगद पुरस्कारको साथमा कप, मेडल र प्रमाणपत्र पनि प्राप्त गर्ने क्लवका अध्यक्ष मिलन रानाले जानकारी दिए ।

    हेरौ विहिबार खेल जारी रहदा बखत लिएका ११ तस्वीरहरु ।   

    तस्वीरहहरुः पत्रकार कृष्ण खनालबाट