देवदह मा अज्ञातसमुहद्वारा युवामाथि गाेली प्रहार

  • असिम पुरिकाे निधन
  • रुपन्देहीको देवदहमा आज्ञात समुहको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आइतबार मोटरसाइकलमा सवार ब्यक्तिलाई देवदह भलुहीमा अज्ञात समुहले आक्रमण गरेको हो ।

    आक्रमणमा परी मृत्यु हुनेमा देवदह नगरपालिका वडा नम्बर ५ का अन्दाजी २० बर्षिय अमिस पुरी रहेको प्रहरीले जानकारी दिएको छ ।