तिनाउ बोडिङ्ग द्धारा नेपाल अपाङ्ग आश्रममा सहयोग

  • अन्तराट्रिय रेडक्रस स्थापना दिवसका अवसर पारेर
  • बुटवल, २५ बैशाख ।
    बुुटवल ११ देविनगरमा अवस्थीत तिनाउ ईग्लीस बोडीङ्ग स्कुलले नेपाल अपाङ्ग आश्रममा खाद्यान्न,फलफुुल तथा नगद वितरण गरिएको छ ।
    विद्यालयमा गठित तिनाउ जुुनियर रेडक्रस सोसाइटिको आयोजना र क्लवका सम्पूूर्ण सदस्यहरुको सहभागितामा सम्पन्न उतm कार्यकम्रमा बुुटवल १३ प्रगतिनगरमा रहेको नेपाल अपाङ्ग तथा अनाथालय आश्रममा रहेका झन्डै ३५ जना अनाथ तथा अपाङ्ग भएका व्यतmीहरुलाई दाल चामल तेल चाउचाउ फललफुुल तथा नगद समेत प्रदान गरिएको हो ।


    अन्तराट्रिय रेडक्रस स्थापना दिवसका अवसर पारेर गरियको उतm क्रार्यक्रममा विद्यालयबाट झण्डै १५० जना विद्यार्थीहरु तथा शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

    क्रार्यक्रमा विद्यालयका अध्क्षय यज्ञमुुर्ती पाण्डेले विद्यालयले यस्ता किसीमका सहयोगका क्रार्यक्रमहरु हरेक वर्ष पटक पटक गर्दै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्घता व्यक्त गरे ।
    विद्यालयकी प्रार्चाय सिता पाण्डेले विद्यालयले विद्याथीैहरुलाई पढाईमा मात्र केन्द्रीत नगरि विभीन्न किसिमका सहयोगात्मक क्रियाकलापहरुमा संलग्न गराउनाले उनिहरुमा अनुुसासन नैतिकता लगायत अन्य ब्यक्तिगत विकाशमा टेवा पुग्ने बताईन् ।

    क्रार्यक्रम तिनाउ जुुनियर रेडक्रस सोसाइटिकी इन्र्चाज मेट्रिका जि.सि, अध्यक्ष बादल सापकोटा तथा शिक्षक अमृत बस्याल को संयोजकत्वमा भएको थिया े। यस अघि पनि विद्यालयले विभिन्न किसिमका जनचेतना मुुलक ्यालीहरु सम्पन्न गरेको जानकारी विद्यालयका सुुपरिवेक्षक इश्वरी प्रसाद पाण्डेले दिए ।