लियो क्लव अफ बुटबल सेन्ट्ररको तिज मिलन कार्यक्रम सम्मपन्न

सामाजिक क्षेत्रमा काम गर्दै आएको यस लियो क्लवले बिशेष गरि हिन्दुहरुको महान पर्व हरितालिका तिजको अबशरमा क्लबमा आबद्ध रहेका महिला दिदि बहिनीहरुलाइ एक आपसमा सहयोग दभाब होस भन्ने उद्देश्यले कार्यक्रम राखिएको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लबका अध्यक्ष लायन्स लक्ष्मण पोखे्रलले क्लबले हिन्दुहरुको महान पर्व हरितालिका तिजको अबशरमा दिदि बहिनिहरुलाई एक जुट बनाई एक आपसमा सहयोग सद्भाव तथा शुभकामना आदन प्रदान गर्ने अबशर प्रदान गरेकोमा धन्याबाद व्यतm गरे
क्लबले सामाजिक क्षेत्रमा खेलेको भुमिकाको प्रसंसा गदै अगाडी दिनमा सामाजिक कामहरुमा निरन्तरताका साथ लाग्न आग्रह गरे । क्लबलाई आबश्यक परेको बेला निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यतm गरे ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष लक्ष्मण पन्थी , पूर्व अध्यक्ष सौरब भुषाल , कृष्ण प्रसाद पौडल,विष्णु घिमिरे लगायतले तिजको अबशरमा सम्पूर्ण दिदि बहिनिहरुलाइ शुभकामना आदन प्रदान गरेका थिए । कार्यक्रम क्लबका अध्यक्ष बुद्धी कुबरको अध्यक्षयता तथा कार्यक्रम संयोजक बिशाल पाण्डेको संयोजन कार्यक्रम सम्पन्न भएको थिए ।