वाणगंंगामा ८ मा अन्डर सिक्सटीन क्रिकेट प्रतियोगिता सन्चालन

कपिलवस्तु ,प्रथम वाणगंगा अन्डर सिक्सटिन १६ वर्ष मुनी क्रिकेट प्रतियोगीता बुधवारबाट सुरु भएको छ । प्रगतीशिल युवा क्लव लौगाँईको आयोजना र गणेश मन्दिर वाणगगां नगरपालीका ८ लौगाईको संरक्षणमा कार्यक्रम सुरु भएको हो ।
वाणगंगा नगर भित्रका १६ वर्षमुनीका ४ समुहको सहभागीता रहेको प्रतियोगीता शनिवार फाईनल हुने आयोजकले जानकारी दिएको छ ।
खेल उद्धघाटन गदै शारिरिक रुपमा अशतm नाथुराम थारुले नेपालमा क्रिकेटको महत्त बढदै गएको बताए । आफुले खेल्न खेल्न नसकेतापनि यो खेलको महत्व अन्र्तराष्ट्रिय रुपमा वढदै गएको बताए यस खेललाइ नजिकबाट हेरिरहेको बताए ।
पछिल्लो समय क्रिकेट खेलमा युवाहरु निकै सक्रियताका साथ लागेको बताए यो खेललाई निरन्तर रुपमा अगाडी बढाउनु पर्ने बताए । आफु शारिरिक रुपमा अशतm भएतापनि यो खेलमा उद्दघाट गर्ने अबशर दिएको मा यस क्लब प्रति धन्याबाद आगामी दिनमा यस खेललाइ मर्यादित र व्याबस्थीत बनायर लैजान आग्रह गरे
कार्यक्रममा क्लबका अध्यक्ष डेभिड भण्डारीले नेपालमा क्रिकेटको महत्वलाइ बुझेर गाउ स्थरबाट यसलाइ अझ बिकसित रुपमा अगाडी बढाउन पर्छ भन्ने उद्देश्यले यो कार्यक्रम राखेको बताए । यस्ता कायृक्रमलाइ निरन्तर अगाडी बढाउने बताए ।
कार्यक्रममा ८ का वडा सदस्य नाथुराम थारु , वाणगगां बहुमुखि क्याम्पस स्वयु सभापती माधव पौडेल ,समाजसेवि इन्द्र पोख्रेल ,कपिलवस्तु जेसिसका उपाध्यक्ष बावुराम अर्याल ,चेतनशिल प्रतिष्ठानका सल्लाकार टि आर पाण्डेलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम , सुजन पौडेलको स्वागत तथा डेभिड भण्डारीको अध्यक्षयता र अर्जुन भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न