अज्ञात समुहद्वारा मोटरसाइकलमा आगजनी

  • अज्ञात समुहद्वारा मोटरसाइकलमा आगजनी
  • अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वडा नं. ७ भगवतीको वडा कार्यालयको मोटरसाइकल अज्ञात ब्यक्तिले जलाएको छ।
    घर नजिकै बाटोमा राखिएको सो मोटरसाइकल बिहान अन्दाजी ४:३० बजेतिर जलाइएको अनुमान गरिएको छ।मोटरसाइकल जलेर पुर्ण रूपमा नोक्सान भएको छ।