बिचित्र संसार

धुपको बट्टामा राखेर चरेसको पार्सल ! समातिइन् डान्सर

२ माघ, काठमाडौं । अगरबत्तीको बट्टामा फल्स बटम बनाएर चरेस तस्करी गरेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको चिसाङ घर भएकी २९ वर्षीया कान्छी माया घले छिन् । लागूऔषध...

पुरा पढ्नुहोस
वाइडबडीको छानबिन गर्न सर्वदलीय संसदीय समिति बनाऔं :बाबुराम

२ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा छानबिन गर्न अधिकारसम्पन्न सर्वदलीय संसदीय समिति गठनको माग गरेका छन् । विमान खरिदमा भ्रष्टाचार भएकोमा दुइमत नरहेको उनको दाबी छ । नयाँ शक्ति...

पुरा पढ्नुहोस
रानीपोखरीको बेहाल, ९ महिनाको काममा ३ वर्षसम्म अलमल

२ माघ, काठमाडौं । रानीपोखरीको पुनर्निर्माणको राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिलान्यास भएको बुधबार ३ वर्ष बित्यो । २०७३ को तिहारका लागि खुला गर्ने भन्दै शिलान्यास भएको रानीपोखरी अहिले जीर्ण, जर्जर र कुरुप अवस्थामा छ । रानीपोखरी...

पुरा पढ्नुहोस
सहमतिमा फर्कने कि चौतर्फी दबाव पर्खने ?

२ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । डा. केसी अनसन बनेको ८ दिनसम्म सरकार ‘संवेदना शून्य’ देखिएको भन्दै उसले आपत्ति जनाएको...

पुरा पढ्नुहोस
सन्दर्भ भूकम्प सुरक्षा दिवस : प्रहरी बन्न जोगिएका रुपचन कार्यक्षेत्रमा

२ माघ, विराटनगर । २०७२ वैशाख पहिलोसाता नेपाल प्रहरीको असईमा नाम निस्किएपछि २४ वर्षीय रुपचन चौधरी इटहरीबाट बुबा दिपनारायणसँग काठमाडौं गएर फूपाजुको डेरामा पुगे । भोलिपल्ट वैशाख १२ गते विहानै फूपाजु नरहरि चौधरीले वालाजुको डेराबाट...

पुरा पढ्नुहोस
निगमले तिरेन वाइडबडीको ऋणकाे किस्ता, सञ्चय कोषले माग्यो बैंक स्टेटमेन्ट

२ माघ, काठमाडौं । वाइडबडी विमानमा गरेको ऋणको किस्ता समयमै नतिरेपछि नेपाल वायु सेवा निगमलाई कर्मचारी सञ्चय कोषले ‘रिमाइन्डर लेटर’ लेखेको छ । पुसमसान्तसम्म निगमले वाइडबडीको  त्रैमासिक किस्ता नबुझाएपछि कर्मचारी सञ्चय कोषले यस्तो पत्र...

पुरा पढ्नुहोस
हत्या अरोपीलाई समात्न प्रहरीले बर्दियामा गोली चलायो

२ माघ, काठमाडौं । प्रहरीले बर्दियामा गोली चलाएर हत्या आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युवराज गिरी छन् । यसअघि २६ माघमा बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह...

पुरा पढ्नुहोस
बिरामीको मृत्यु भएपछि राजविराजमा अस्पतालमा नाराबाजी

२ माघ, सप्तरी । चिकित्सकको लापरबाहीका कारण विरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले बुधबार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा नाराबाजी गरेका छन् । चिसोका कारण विरामी परेका छिन्नमस्ता गाउँपालिका ६ निवासी सहदेव सदाको बुधबार बिहान...

पुरा पढ्नुहोस
प्रदेश १ संसदको हिउँदे अधिवेशन माघ २० गतेदेखि

२ माघ, विराटनगर । प्रदेश १ सरकारले हिउँदे अधिवेशन माघ २० गते आह्वान गर्ने निर्णय गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले स्थायी राजधानी र नाम तोक्ने गरी प्रदेश संसदको हिउँदे अधिवेशन माघ...

पुरा पढ्नुहोस
महिला बेपत्ता पारेको भन्दै बमजनविरुद्ध प्रहरीमा अर्को उजुरी

२ माघ, काठमाडौं । तपश्वीको भेषमा अनुयायीको हत्या र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बमजनविरुद्ध प्रहरीमा पाँचौं जाहेरी पनि परेको छ । सर्लाहीको बागमती–१२ की २९ वर्षीया रिता बोट (माझी) बेपत्ता भएको भन्दै परिवारले जिल्ला...

पुरा पढ्नुहोस