अर्थ समाचार

स्टार होटलकै स्तरमा खुल्यो ‘बुटवलमा महाराजा रिसोर्ट’

बुटवल, २६ बैशाख । बुटवल ११ कालिकानगरमा झण्डै दश करोडको लागतमा महाराजा रिसोर्ट संचालनमा आएको छ । महाराजा गु्रप अफ कम्पनीले संचालनमा ल्याएको रिसोर्टले बिहीबारदेखि आफ्नो सेवा शुभारम्भ गरेको हो । बुटवलका स्थानीय १० जना संचालकहरुले...

पुरा पढ्नुहोस
इसुजु डि म्याक्स सिङ्गल क्याबको बुटवलमा विक्रि सुरु

बुटवल, २५ बैशाख । जापानीज कम्पनीको इसुजु डि म्याक्स सिङ्गल क्याब गाडिको बुटवलमा विक्रि बिरण बुधबारबाट बुटवलमा सुरु भएको छ । विश्वमै चर्चा कमाएको तथा एक सय वर्षे इतिहास बोकेको इसुजुले ल्याएको फोर ह्वीलर...

पुरा पढ्नुहोस
योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ विषयमा बृहद अन्तरक्रिया कार्यक्रम हुँदै

बुटवल, फागुन रुपन्देही उद्योग संघ, श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय, सामाजिक सुरक्षा कोषको संयुक्त आयोजनामा यहि फागुन २७ गते सोमवार रुपन्देहीमा सरकारले मंसिर ११ गतेदेखि लागु गरेको ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ विषयमा बृहद...

पुरा पढ्नुहोस
मसलन्द तथा शैक्षिक सामाग्री व्यवसायीलाई प्रशिक्षण

बुटवल – व्यवसाय व्यवस्थापन एवं प्रवद्धनका लागि भन्दै व्यवसायीलाई प्रशिक्षण दिइएको छ । मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ ५ नम्बर प्रदेश समितिले आफू मातहतका उद्योगी तथा व्यवसायीलाई आज बुटवलमा प्रशिक्षण दिएको हो । तालिमको...

पुरा पढ्नुहोस
अन्तःशुल्कमा कार्यरत कर्मचारी संघ गठन

बुटवल,  फागुन । लुम्बिनी अञ्चलका विभिन्न स्थानमा रहेका उद्योगहरुमा अन्तशुल्क सम्बन्धी काम गर्दै आएका कर्मचारीहरुको भेला रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ वनबाटिकामा सम्पन्न भएको छ । भेलाबाट अन्तःशुल्क व्यवसायी कर्मचारी संघ लुम्बिनी गठन गरिएको छ ।...

पुरा पढ्नुहोस
बुटवलका दुई स्थानमा केवलकार चल्ने पक्का

बुटवल, फाुगन । बुटवल फुलबारी देखि पाल्पाको नुवाकोट सम्म सिद्धार्थ केवलकार अहिले निर्माणाधीन अवस्थामा छ । यस्तै अर्को स्थान बुटवलको गोलपार्क देखि पाल्पा जिल्लाकै बसन्तपुर डाँडामा पनि केवलकार निर्माण प्रक्रिया आगाडी बढेको छ ।...

पुरा पढ्नुहोस
प्रतिकुल मौसमले देवदहको मेला स-यो, उद्घाटन शुक्रबार हुने

देवदह, फागुन । देवदहमा फागुृन १६ गतेदेखि लाग्न थालेको मेला एक दिन पछाडि सरेको छ । बुधबार बिहानैदेखि परेको पानी हवाका कारण अस्थायी संरचनाहरुमा क्षति पुगेको र तयारीमा केही समय लाग्ने भएकाले मेला एक...

पुरा पढ्नुहोस
देवदह मेलाको तयारी अन्तिम चरणमा

देवदह, १४ फागुन । देवदहमा लाग्न थालेको पाँचौ राष्ट्रिय देवदह औद्योगिक मेला, कृषि तथा पर्यटन महोत्सवको तयारि अन्तिम चरणमा पुगेको आयोजकले बताएका छन् । फागुन १६ गतेदेखि २७ गतेसम्म लाग्न थालेको मेलाको तयारी लगभग...

पुरा पढ्नुहोस
धुपको बट्टामा राखेर चरेसको पार्सल ! समातिइन् डान्सर

२ माघ, काठमाडौं । अगरबत्तीको बट्टामा फल्स बटम बनाएर चरेस तस्करी गरेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको चिसाङ घर भएकी २९ वर्षीया कान्छी माया घले छिन् । लागूऔषध...

पुरा पढ्नुहोस
वाइडबडीको छानबिन गर्न सर्वदलीय संसदीय समिति बनाऔं :बाबुराम

२ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा छानबिन गर्न अधिकारसम्पन्न सर्वदलीय संसदीय समिति गठनको माग गरेका छन् । विमान खरिदमा भ्रष्टाचार भएकोमा दुइमत नरहेको उनको दाबी छ । नयाँ शक्ति...

पुरा पढ्नुहोस