शिक्षा/स्वास्थ्य

इनह्वील क्लब अफ रुपन्देहि रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकस र रोट्रयाक्ट क्लब सिनर्जीले संयुतm रुपमा रतmदान कार्यक्रम सम्पन्न

इनह्वील क्लब अफ रुपन्देहि रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकस र रोट्रयाक्ट क्लब सिनर्जीले संयुतm रुपमा रतmदान कार्यक्रम सम्पन्न गरेका छन । देशमा फैलि रहेको डेङ्गो रोगले यतिबेला सबै ठाउमा रगत अभावको कारणले कसैको पनि ज्यान...

पुरा पढ्नुहोस
रारा कृषी संहकारी संस्थाको ११ औ वार्षिक साधरण सभा तथा पांचौ अधिवेशन सम्पन्न

रारा कृषी संहकारी संस्थाको ११ औ वार्षिक साधरण सभा तथा पांचौ अधिवेशन सम्पन्न भएको छ । साधरण सभामा बोल्दै बुटबल उपमहानगर पालिकाका प्रवतmा तथा बुटबल १६ का वडाध्यक्ष रामप्रसाद रेग्मीले बुटबल उपमहानर पालिकामा धेरै...

पुरा पढ्नुहोस
नेपाल अटो मेकानिकल ट्रेड यूनियनको आयोजनामा डेंगु राेग नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

बुटवल, २४ भदौ । मुलुकभर डेंगुको संक्रमण फैलिरहेको अबस्थामा नेपाल अटो मेकानिकल ट्रेड यूनियन उजिरसिंहनगर बुटवलको आयोजनामा डेंगु राेग नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । बुटवलको उजिरसिंहनगरको अटो क्षेत्रमा काम गर्ने मजदुर तथा...

पुरा पढ्नुहोस
प्रदेश ५ को राजधानिमा डेंगु रोगको महामारि

भदौ, बुटवल । डेंगुको संक्रमणले महामारी फैलिरहेका बेला रुपन्देहीमा सरकारी निकायसंग डेंगु संक्रमित बिरामीहरुको वास्तबिक तथ्यांक समेत नभएको पाईएको छ । जिल्लामा २ सय बढी बिरामीहरुले डेंगुको उपचार गराईरहेको भएपनि जिल्ला जन स्वास्थ्य कार्यालय भने ८५...

पुरा पढ्नुहोस
रुपन्देहिमा डेगुंबाट एक महिलाको मृत्यु

बुटवल : डेंगु संक्रमित भइ उपचाररत एक महिलाको मृत्यु भएको छ ।कपिलवस्तु वाणगंगाकी ६१ वर्षीया सावित्रा आचार्यको शनिबार मृत्यु भएको हो । दुई दिनअघि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि आएकी उनमा डेंगु संक्रमण देखिएको...

पुरा पढ्नुहोस
रोटयाक्ट क्लब अफ बुटबल सेन्टरको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न

रोटयाक्ट क्लब अफ बुटबल सेन्टरको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०१८÷१९ का अध्यक्ष राहुल कसौधनले वर्ष २०१९÷२० का अध्यक्ष धनन्जय अग्रवाललाई पद हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि...

पुरा पढ्नुहोस
बि बि आर आर समुहले बुटवल माबिका बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री बितरण

समृद्धिका लागि सामाजिक संजाल बाह्मण समुह रुपन्देहि बि बि आर आर समुहले आज एक कार्यक्रमका बिच बुटबल माबि मा बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री बितरण गरेका छन । सामाजिक क्षेत्रमा कामहरु गदै आएको यस बाह्मण समुहले गरिब...

पुरा पढ्नुहोस
बाल शिक्षा माध्यमिक बिधालय भुमिकास्थान १ मा बिदाई कार्यक्रम सम्पन्न

बाल शिक्षा माध्यमिक बिधालय भुमिकास्थान १ मा बिदाई कार्यक्रम सम्पन्न श्रावण २९ अर्घाखाँची बाल शिक्षा माध्यमिक बिधालय भुमिकास्थान नगरपालिका वडा न १ मा बिगत ३७ बर्ष देखी कार्यरत शिक्षक तथा बिधालयका प्रधानध्यापक हिमलाल खनाललाई बिधालयले आज...

पुरा पढ्नुहोस
इनर ह्व्लि क्लव अफ बुटवलद्धारा २ दिने उद्घोषण तालिम सम्पन्न

इनर ह्व्लि क्लव अफ बुटवलद्धारा २ दिने उद्घोषण तालिम सम्पन्न भएको छ । बुटवल, बुटवल उपमहानगरपालिका वाड नम्बर ४ स्थिीत इनर ह्व्लि क्लव अफ बुटवलको भवनमा भएको उक्त तालिममा कार्यक्रमका प्रमुख अतिथि इनर ह्व्लि क्लव...

पुरा पढ्नुहोस
वुटवल बहुमुखि क्याम्पसमा बिबिए पढाई सन्चालन हुने

बुटवल, २१ साउन । बुटबल बहुमुखी क्याम्पसले बीबीए कार्यक्रम संचालन सम्बन्धि अन्तरक्रिया गरेको छ ।कार्यक्रममा विभिन्न संघसंस्था, उद्योगी, व्यापारी, राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी, शिक्षकलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डा. डिल्लीराज...

पुरा पढ्नुहोस