स्थानिय खबर

अनलाईन आवाज डट नेट ले राखेको समाचारको कारण प्रहरीले अन्याय गरी अनलाईन आबाज डट कमका सह-सम्पादक पक्राउ (हेर्नुहोस प्रमाणसहित)

बुटवल, चैत । गत चैत १ गते(मार्च १४) अनलाईन आवाज डट नेट(onlineaawaj.net) नामक अनलाईन भ्रमक समाचार राखेकोमा प्रहरीले बुटवलबाट सञ्चालन भएको छुट्टै (अर्को) अनलाईन आवाज डट कम (onlineaawaj.com) का सह सम्पादक गौरव खनाललाई प्रक्राउ...

पुरा पढ्नुहोस
अपांग मैत्री कार्यलयका लागि ध्यानाकर्षण पत्र बुझाईयो

शर्मिला विश्वकर्मा, काठमाण्डौं नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा ओपन सोसाइटी फाउण्डेशनको सहयोगमा अपाङ्गता मैत्री कार्यलय तथा कार्यक्रमहरु व्यवस्थापन गर्नु पर्ने भनि विभिन्न मागहरु सहितको ध्यानाकर्षण पत्र नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जु श्रेष्ठलाई...

पुरा पढ्नुहोस
ज्योति भविश्वर बहुमुखी क्याम्पसकोलागि करिब १ करोड ४० लाख संकलन

अर्घाखाँची । ज्योति भबिश्वर बहुमुखी क्याम्पस ठाडा अर्घाखाँचीको भवन निर्माणका लागि करिब ७१ लाख रुपैँया संकलन भएको छ । भने संसद् विकास कोष र अन्य विकास कोषबाट गरी करिब १ करोड ४० लाख बजेटको व्यवस्था...

पुरा पढ्नुहोस
बुटवलमा आधारभूत तहको परीक्षामा झण्डै चार हजार विद्यार्थी

बुटवल, चैत । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले आधारभूत तहको परीक्षालाई मर्यादित् र व्यवस्थित ढंगले सञ्चालन गर्न सम्बन्धित अधिकारीहरुलाई आग्रह गर्नुभएको छ । बुटवल उपमहानगरपालिकामा सञ्चालित आधारभूत तहको परीक्षाको अनुगमन टोलीलाई निर्देशन दिंदै प्रमुख सुवेदीले परीक्षाका...

पुरा पढ्नुहोस
लैंगिकता, महिला र बालबालिकाका क्षेत्रमा लगानी बढाउन सुझाब

बुटवल –दिगो र प्रभावकारी विकासका लागि लैंगिकता, महिला र बालबालिकाका क्षेत्रमा लगानी बढाउन सरोकारवालाले सुझाब दिएका छन् । विकासको सुचकांकका लागि पनि लक्षीत वर्गको क्षेत्रमा गरेको लगानीलाई प्रभावकारी बनाउन र लिपीवद्ध गर्न उनीहरुले आग्रह...

पुरा पढ्नुहोस
गुल्मी चिनाउने गीतको बिमोचन मन्त्रीको हातबाट (भिडियो सहित)

बुटवल, चैत । गुल्मीको समग्र चिनारी झल्केको रमाइलो रोइला गीत गुल्मी सार्बजनिक भएको छ । बुटवलमा एक कार्यक्रमका बीच प्रदेश न ५ का सामाजीक बिकाश मन्त्री सुदर्शन बरालले क्लिक गर्दै युट्युबमा गीत रिलिज गरेका...

पुरा पढ्नुहोस
 मन्त्रीपरिषद्ले निर्णय गरेर मात्रै देशमा आतंकबाद रोकिन्छ ?–डा महत

 बुटवल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले मन्त्रीपरिषदले नेकपालाइ प्रतिबन्ध लाउनुभन्दा देशमा भैरहेको आतंकबादी गतिबिधि रोक्न तर्फ लाग्नुपर्ने बताएका छन् । देशभर आतंकबादका गतिबिधि श्रृङ्खलाबद्ध रुपमा भैरहेको भन्दै उनले कानुन बिपरित...

पुरा पढ्नुहोस
गोयन्का स्टील्समा आगो लाग्यो, छिनभरमै निभाईयो

बुटवल । मायादेवी गाउँपालिका–५ सेमरी स्थित स्थित गोयन्का स्टिल उद्योगमा आगलागी भएको छ । बिहिबार करिब साढे १ बजे बजे आगो लागेको हो । कम्पनीमा आगो लागेपनि ठूलो क्षति हुनबाट भने बचेको छ । गस्तीमै...

पुरा पढ्नुहोस
बैशाखबाट चल्ने भयो जनकपुर–जयनगर रेल

बुटवल, फागुन । वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर(जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया...

पुरा पढ्नुहोस
लायन्स क्लव अफ बुटवल स्टार्समा नयाँ नेतृत्व चयन

बुटवल, फागुन । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बुुटवल स्टार्सको आगामी बर्ष २०१९—२०२०को लागि नयाँ नेतृत्व चयन भएको छ । क्लबको आगामी बर्षको लागि नयाँ अध्यक्षको रुपमा दिपक भट्टराई चयन भएका हुन । बुधकार...

पुरा पढ्नुहोस