समाचार

तिलोत्तमा जेसीजको बोर्ड बैठक सम्पन्न

महत्त्वपूर्ण निर्णय गर्दै तिलोत्तमा जेसीजको बोर्ड बैठक सम्पन्न । युवाहरुको ब्यक्तित्व र नेतृत्व बिकासका कार्यक्रम एवं विभिन्न सामाजिक कार्य गर्दै आइरहेको तिलोत्तमा जेसीजले बर्ष २०१९ ले दुई वटा महत्त्वपूर्ण निर्णयहरु गर्दै २०७५ भाद्र २९ गते...

पुरा पढ्नुहोस
बुटवलमा कृषि उपज केन्द्रमा सञ्चालक समिति गठन

राजधानी काठमाण्डौं बाहिरको सबैभन्दा ठुलो कृषि उपज केन्द्र ‘बुटवल कृषि उपज तथा थोक बजार केन्द्र’मा नयाँ सञ्चालक समिति गठन भएको छ । कृषि बजार विकास तथा व्यवस्थापन निर्देशका २०७३ बामोजिम गठन भएको समितिको गठन...

पुरा पढ्नुहोस
इनह्वील क्लब अफ रुपन्देहि रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकस र रोट्रयाक्ट क्लब सिनर्जीले संयुतm रुपमा रतmदान कार्यक्रम सम्पन्न

इनह्वील क्लब अफ रुपन्देहि रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकस र रोट्रयाक्ट क्लब सिनर्जीले संयुतm रुपमा रतmदान कार्यक्रम सम्पन्न गरेका छन । देशमा फैलि रहेको डेङ्गो रोगले यतिबेला सबै ठाउमा रगत अभावको कारणले कसैको पनि ज्यान...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ बुटबल क्षितिजले मानव सेवा आश्रम बुटबलमा सहयोग हस्तान्तरण

लायन्स क्लब अफ बुटबल क्षितिजले मानव सेवा आश्रम बुटबलमा सहयोग हस्तान्तरण गरेको छ । क्लवका सन्चालक पुजनथापाका स्वर्गीय ससुरा बिजय बुढाथोकीको स्मृतीमा बुढाथोकी परिवारको सम्वन्यमा उक्त सहयोग हस्तान्तरण कार्यक्रम गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस
रारा कृषी संहकारी संस्थाको ११ औ वार्षिक साधरण सभा तथा पांचौ अधिवेशन सम्पन्न

रारा कृषी संहकारी संस्थाको ११ औ वार्षिक साधरण सभा तथा पांचौ अधिवेशन सम्पन्न भएको छ । साधरण सभामा बोल्दै बुटबल उपमहानगर पालिकाका प्रवतmा तथा बुटबल १६ का वडाध्यक्ष रामप्रसाद रेग्मीले बुटबल उपमहानर पालिकामा धेरै...

पुरा पढ्नुहोस
नेपाल अटो मेकानिकल ट्रेड यूनियनको आयोजनामा डेंगु राेग नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

बुटवल, २४ भदौ । मुलुकभर डेंगुको संक्रमण फैलिरहेको अबस्थामा नेपाल अटो मेकानिकल ट्रेड यूनियन उजिरसिंहनगर बुटवलको आयोजनामा डेंगु राेग नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । बुटवलको उजिरसिंहनगरको अटो क्षेत्रमा काम गर्ने मजदुर तथा...

पुरा पढ्नुहोस
प्रदेश ५ को राजधानिमा डेंगु रोगको महामारि

भदौ, बुटवल । डेंगुको संक्रमणले महामारी फैलिरहेका बेला रुपन्देहीमा सरकारी निकायसंग डेंगु संक्रमित बिरामीहरुको वास्तबिक तथ्यांक समेत नभएको पाईएको छ । जिल्लामा २ सय बढी बिरामीहरुले डेंगुको उपचार गराईरहेको भएपनि जिल्ला जन स्वास्थ्य कार्यालय भने ८५...

पुरा पढ्नुहोस
रोट्रायाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षयमा चापागाई

रोट्रायाक्ट क्लब अफ बुटबल रामापिथेकसको चौथो पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुटबलको अंरपालि होटलमा भएको कार्यक्रममा वर्ष २०१८÷१९ का अध्यक्ष साजन भण्डारीले वर्ष २० १९÷२० अध्यक्ष दिपक चापागाइलाई पद हस्तान्तरण गरेका हुन । कार्यक्रममा वर्ष...

पुरा पढ्नुहोस
यस बर्ष दशैमा टिकाको साईत १० बजेर ३५ मिनेटमा

काठमाण्डौ – यसपालीको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको...

पुरा पढ्नुहोस
रुपन्देहिमा डेगुंबाट एक महिलाको मृत्यु

बुटवल : डेंगु संक्रमित भइ उपचाररत एक महिलाको मृत्यु भएको छ ।कपिलवस्तु वाणगंगाकी ६१ वर्षीया सावित्रा आचार्यको शनिबार मृत्यु भएको हो । दुई दिनअघि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि आएकी उनमा डेंगु संक्रमण देखिएको...

पुरा पढ्नुहोस