राजनीति

गुल्मी चिनाउने गीतको बिमोचन मन्त्रीको हातबाट (भिडियो सहित)

बुटवल, चैत । गुल्मीको समग्र चिनारी झल्केको रमाइलो रोइला गीत गुल्मी सार्बजनिक भएको छ । बुटवलमा एक कार्यक्रमका बीच प्रदेश न ५ का सामाजीक बिकाश मन्त्री सुदर्शन बरालले क्लिक गर्दै युट्युबमा गीत रिलिज गरेका...

पुरा पढ्नुहोस
 मन्त्रीपरिषद्ले निर्णय गरेर मात्रै देशमा आतंकबाद रोकिन्छ ?–डा महत

 बुटवल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले मन्त्रीपरिषदले नेकपालाइ प्रतिबन्ध लाउनुभन्दा देशमा भैरहेको आतंकबादी गतिबिधि रोक्न तर्फ लाग्नुपर्ने बताएका छन् । देशभर आतंकबादका गतिबिधि श्रृङ्खलाबद्ध रुपमा भैरहेको भन्दै उनले कानुन बिपरित...

पुरा पढ्नुहोस
लायन्स क्लव अफ बुटवल स्टार्समा नयाँ नेतृत्व चयन

बुटवल, फागुन । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बुुटवल स्टार्सको आगामी बर्ष २०१९—२०२०को लागि नयाँ नेतृत्व चयन भएको छ । क्लबको आगामी बर्षको लागि नयाँ अध्यक्षको रुपमा दिपक भट्टराई चयन भएका हुन । बुधकार...

पुरा पढ्नुहोस
सिकेराउतसंगको सहमतिले देश कालान्तरमा दुर्घटनामा फस्छ : कमल थापा

बुटवल, फागुन । रापपाका अध्यक्ष कमल थापाले सिके राउतसंग सरकारले गरेको सहमतिले देशलाइ कालान्तरमा दुर्घटनामा फसाउने दाबि गरेका छन् । ‘दस्ताबेजका बुदाहरु सरल ढंगले लेख्न सकिन्थ्यो, लुकाएर, छिपाएर, रहस्यमय छ, छलछाम,जालझेल र अर्मुत ढंगले लेखिएको छ’...

पुरा पढ्नुहोस
बुटवल नगरमा ज्येष्ठ नागरिकलाई घरघरमै सामाजिक सुरक्षा भत्ता

बुटवल, फागुन  बुटवल उपमहानगरपालिकाले असक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलव्ध गराएको छ । उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएसंगै प्रत्येक वडामा सामाजिक सुरक्षा भत्ता लिनेमध्येका असक्त र ८० वर्ष उमेर...

पुरा पढ्नुहोस
गृहमन्त्री थापाले भने–आपराधिक गतिविधि भए सरकार चुप लागेर बस्दैन’

बुटवल, फागुन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले डा। सिके राउतसँग भएको सहमतिका बारेमा स्पष्टिकरण दिँदै मधेसका बारेमा जनमत संग्रह हुन नसक्ने बताएका छन् । सोमबार भैरहवामा प्रदेश-५ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले संविधानमा उल्लेख...

पुरा पढ्नुहोस
महिला अधिकार महिलाको मात्रै होइन :मन्त्री बराल

बुटवल , महिलाको विषयलाई महिला मात्रैको नभै साझा विषयका रुपमा अगाडि बढाउन सरोकारवालाले जोड दिएका छन् । महिलाको कुरा पुरुषले बोल्दा प्रभावकारी हुने भएकाले महिला अधिकारको सवालमा पुरुषले पनि वकालत गर्नुपर्ने उनीहरुले बताए । अन्तराष्ट्रिय...

पुरा पढ्नुहोस
प्रदेश ५ सरकार महिला मैत्री छ : मन्त्री आरती पौडेल

बुटवल फागुन  महिला अधिकारको लडाइ अझैं बांकी रहेको सरोकारवालाले बताएका छन् । नेपालमा अधिकारका नाममा कानुन बनेपनि कार्यान्वयनको पाटो निकै दयनीय रहेको उनीहरुको निश्कर्ष छ । १०९ औं अन्तराष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लव प्रदेश...

पुरा पढ्नुहोस
जनता र सरकारबीच पुलको काम गर्न कार्यकर्तालाई आग्रह

तिलोत्तमा,  फागुन ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा वडा नम्बर २ र ३ को नवगठित शाखा कमिटीको मंगलबार सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । टोल कमिटी निर्माणमा जुटेको नेकपाले मंगलबार वडा नम्बर २ र ३...

पुरा पढ्नुहोस
तिलोत्तमा ३ मा नेकपाको सपथ

तिलोत्तमा, फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा वडा नम्बर ३ को नवगठित शाखा कमिटीको मंगलबार सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । टोल कमिटी निर्माणमा जुटेको नेकपाले वडा नम्बर ३ मा शाखा कमिटीका सदस्यहरुलाई...

पुरा पढ्नुहोस