खेलकुद

अर्घाखाँची प्रिमियर लिग सिजन–३ को लागी नयाँ लोगो सार्वजनिक

३० साउन अर्घाखाँची, अर्घाखाँची क्रिकेट संघले तेस्रो संस्करणको अर्घाखाँची प्रिमियर लिगको लोगो सार्वजनिक गरेको छ । अर्घाखाँची प्रिमियर लिगको सिजन–३ का लागी नयाँ लोगो सार्वजनिक गरिएको अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिनुभयो...

पुरा पढ्नुहोस
वाणगंंगामा ८ मा अन्डर सिक्सटीन क्रिकेट प्रतियोगिता सन्चालन

कपिलवस्तु ,प्रथम वाणगंगा अन्डर सिक्सटिन १६ वर्ष मुनी क्रिकेट प्रतियोगीता बुधवारबाट सुरु भएको छ । प्रगतीशिल युवा क्लव लौगाँईको आयोजना र गणेश मन्दिर वाणगगां नगरपालीका ८ लौगाईको संरक्षणमा कार्यक्रम सुरु भएको हो । वाणगंगा नगर...

पुरा पढ्नुहोस
प्रथम मुख्यमन्त्री रनिङशिल्ड प्रतियोगितामा रुपन्देही प्रथम

बुटवल, २५ बैशाख प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगितामा रुपन्देही टिम प्रथम भएको छ । रुपन्देहीले ६ स्वर्ण, ५ रजत र ३ कास्य जित्दै शिल्ड आफनो कब्जामा पार्न सफल भयो । प्रतियोगिताको रनिङ्ग शिल्डसंगै रुपन्देहीले नगद...

पुरा पढ्नुहोस
बाणगंगामा टोलस्तरीय फुटवल प्रतियोगिता शुरु

कपिलवस्तु  । कपिलवस्तुको बाणगंगा वडा नम्बर ६ मा टोलस्तरीय फुटवल प्रतियोगिता आजबाट शुरु भएको छ । आज भगलापुरमा रहेको खेल मैदानमा नगरका उपप्रमुख चक्रपाणी अर्यालले उक्त प्रतियोगिताको एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको थियो । यता खेल...

पुरा पढ्नुहोस
लन टेनिस कम्प्लेक्सको बुटवलमा उद्घाटन

बुटवल, फागुन बुटवल देविनगरमा अत्याधुनिक लन टेनिस कम्प्लेक्सको शनिबार उद्घघाटन भएको छ । राष्ट्रिय खेलकुद परिषद मातहत जिल्ला खेलकुद विकास समिति रुपन्देहीबाट उपभोक्ता समितिमार्फत करीब ८५ लाख लागतमा अत्याधुनिक लन टेनिस कम्प्लेक्सको नेकपाका महासचिव विष्णुप्रसाद...

पुरा पढ्नुहोस
जिल्ला स्तरीय स्नुकर प्रतियोगिता शुरु

बुटवल,  फागुन रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा बुटवलमा छैटौ जिल्लास्तरीय स्नुकर प्रतियोगिता आयोजना गरिएको छ । रुपन्देही जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष मुक्ति अधिकारीले प्रतियोगिताको उद्घाटन गर्दै पुरानो र अन्तराष्ट्रिय पहिचान भएको स्नकुर...

पुरा पढ्नुहोस
प्रदेश स्ततयरि ह्वीलचियर बास्केटवलको उपाधी आर्मी र प्रदेश ५ लाई

बुटवल, फागुन । लायन्स क्लव अफ बुटवल सयपत्री र नेपाल स्पाईनल कर्ड ईन्जरी खेलकुद संघको संयुक्त आयोजनामा बुटवलमा जारी प्रदेश स्तरिय प्रभु पे प्रथम ह्वीलचियर बास्केटवल प्रतियोगीताको उपाधि पुरुष तर्फ नेपाल आर्मी र महिला...

पुरा पढ्नुहोस
देवदह मेलामा एकैदिन २७ हजार दर्शक

देवदह,  देवदहमा लागेको पाँचौ राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा आज अहिलेसम्मकै धेरै दर्शकले मेलाको अवलोकन गरेको छन् । मेला लागेको आठौं दिन शुक्रबार अहिलेसम्मकै बढी दर्शकले मेलाको अवलोकन गरेको देवदह...

पुरा पढ्नुहोस
प्रदेशस्तरिय ह्वीलचियर बास्केटबलमा ९ टिम अघिल्लो चरणमा

बुटवल, २४ फागुन । शुक्रबारबाट रुपन्देहीमा शुरुभएको प्रदेश स्तरिय ह्वीलचियर बास्केटवलमा ७ वटा टिम अघिल्लो चरणमा प्रवेश गरेका छन् । बुटवल–११ देवीनगरमा रहेको भुपु शैनिक कल्याण्ड क्लवको कोर्टमा भएको प्रतिष्पार्धामा दुई वटा महिला टिम...

पुरा पढ्नुहोस
प्रदेश स्तरिय भलिवलको उपाधी रुपन्देहीलाई

बुटवल, फागुन । जिल्ला भलिबल संघ रुपन्देहीले छैटौ मणिमुकुन्द कप ५ नं. प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७५ को उपाधि उचालेको छ ।फाईनल खेलमा गुल्मीलाई ३–२ को सेटमा पराजित गर्दै रुपन्देही उपाधि चुमेको हो...

पुरा पढ्नुहोस