प्रबिधि

बुटवलमा खुल्यो पिप्जा पाजा क्याफे

बुटवल बुटवलको सुख्खानगरमा पिप्जा पाजा क्याफे संचालनमा आएको छ । क्याफेको एक समारोहका बिच होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ रुपन्देहीका अध्यक्ष समुद्र जिसिले उद्घाटन गर्नुभयो । सो अबसरमा बोल्दै उहाले बुटवलमा होटल ब्यबसायमा अरबौ...

पुरा पढ्नुहोस
देवदह मेलामा एकैदिन २७ हजार दर्शक

देवदह,  देवदहमा लागेको पाँचौ राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा आज अहिलेसम्मकै धेरै दर्शकले मेलाको अवलोकन गरेको छन् । मेला लागेको आठौं दिन शुक्रबार अहिलेसम्मकै बढी दर्शकले मेलाको अवलोकन गरेको देवदह...

पुरा पढ्नुहोस
‘बधशाला निर्माणको विकल्प छैन’

बुटवल, फागुन रुपन्देहीका मासु व्यवायीहरुले जिल्लामा मासुको माग बढीरहेका कारण एकीकृत पशु बधस्थलको अपरिहार्यता बढ्दै गएको बताएका छन् । बढ्दो होटेल तथा रेष्ट्रुेरेण्ट संगै मासुको माग पनि बढेकाले गुणस्तरयुक्त बधस्थलको आवश्यकता झनै पेचीलो बन्दै...

पुरा पढ्नुहोस
बुटवलका दुई स्थानमा केवलकार चल्ने पक्का

बुटवल, फाुगन । बुटवल फुलबारी देखि पाल्पाको नुवाकोट सम्म सिद्धार्थ केवलकार अहिले निर्माणाधीन अवस्थामा छ । यस्तै अर्को स्थान बुटवलको गोलपार्क देखि पाल्पा जिल्लाकै बसन्तपुर डाँडामा पनि केवलकार निर्माण प्रक्रिया आगाडी बढेको छ ।...

पुरा पढ्नुहोस
धुपको बट्टामा राखेर चरेसको पार्सल ! समातिइन् डान्सर

२ माघ, काठमाडौं । अगरबत्तीको बट्टामा फल्स बटम बनाएर चरेस तस्करी गरेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको चिसाङ घर भएकी २९ वर्षीया कान्छी माया घले छिन् । लागूऔषध...

पुरा पढ्नुहोस
वाइडबडीको छानबिन गर्न सर्वदलीय संसदीय समिति बनाऔं :बाबुराम

२ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा छानबिन गर्न अधिकारसम्पन्न सर्वदलीय संसदीय समिति गठनको माग गरेका छन् । विमान खरिदमा भ्रष्टाचार भएकोमा दुइमत नरहेको उनको दाबी छ । नयाँ शक्ति...

पुरा पढ्नुहोस
रानीपोखरीको बेहाल, ९ महिनाको काममा ३ वर्षसम्म अलमल

२ माघ, काठमाडौं । रानीपोखरीको पुनर्निर्माणको राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिलान्यास भएको बुधबार ३ वर्ष बित्यो । २०७३ को तिहारका लागि खुला गर्ने भन्दै शिलान्यास भएको रानीपोखरी अहिले जीर्ण, जर्जर र कुरुप अवस्थामा छ । रानीपोखरी...

पुरा पढ्नुहोस
सहमतिमा फर्कने कि चौतर्फी दबाव पर्खने ?

२ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । डा. केसी अनसन बनेको ८ दिनसम्म सरकार ‘संवेदना शून्य’ देखिएको भन्दै उसले आपत्ति जनाएको...

पुरा पढ्नुहोस
सन्दर्भ भूकम्प सुरक्षा दिवस : प्रहरी बन्न जोगिएका रुपचन कार्यक्षेत्रमा

२ माघ, विराटनगर । २०७२ वैशाख पहिलोसाता नेपाल प्रहरीको असईमा नाम निस्किएपछि २४ वर्षीय रुपचन चौधरी इटहरीबाट बुबा दिपनारायणसँग काठमाडौं गएर फूपाजुको डेरामा पुगे । भोलिपल्ट वैशाख १२ गते विहानै फूपाजु नरहरि चौधरीले वालाजुको डेराबाट...

पुरा पढ्नुहोस
निगमले तिरेन वाइडबडीको ऋणकाे किस्ता, सञ्चय कोषले माग्यो बैंक स्टेटमेन्ट

२ माघ, काठमाडौं । वाइडबडी विमानमा गरेको ऋणको किस्ता समयमै नतिरेपछि नेपाल वायु सेवा निगमलाई कर्मचारी सञ्चय कोषले ‘रिमाइन्डर लेटर’ लेखेको छ । पुसमसान्तसम्म निगमले वाइडबडीको  त्रैमासिक किस्ता नबुझाएपछि कर्मचारी सञ्चय कोषले यस्तो पत्र...

पुरा पढ्नुहोस